कोरोनका कारण बिश्वभर २ हजार १ सय ३१ जना नेपालीको निधन

लण्डन । विदेशमा कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड – १९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय … Continue reading कोरोनका कारण बिश्वभर २ हजार १ सय ३१ जना नेपालीको निधन